Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: An-Nāzi‘āt   Ayah:

न्नाजिअात

وَالنّٰزِعٰتِ غَرْقًا ۟ۙ
१) डुबेर शक्तिले तान्नेहरूको कसम ।
Arabic explanations of the Qur’an:
وَّالنّٰشِطٰتِ نَشْطًا ۟ۙ
२) गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।
Arabic explanations of the Qur’an:
وَّالسّٰبِحٰتِ سَبْحًا ۟ۙ
३) र तैर्ने फिर्नेवालाहरूको सौगन्ध ।
Arabic explanations of the Qur’an:
فَالسّٰبِقٰتِ سَبْقًا ۟ۙ
४) फेरि दगुरेर अगाडि हिड्नेवालाहरूको सौगन्ध ।
Arabic explanations of the Qur’an:
فَالْمُدَبِّرٰتِ اَمْرًا ۟ۘ
५) फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।
Arabic explanations of the Qur’an:
یَوْمَ تَرْجُفُ الرَّاجِفَةُ ۟ۙ
६) जुन दिन काम्पित हुनेवाली कम्पित हुनेछ ।
Arabic explanations of the Qur’an:
تَتْبَعُهَا الرَّادِفَةُ ۟ؕ
७) त्यसको पछि–पछि आउनेवाला झट्का आउनेछ ।
Arabic explanations of the Qur’an:
قُلُوْبٌ یَّوْمَىِٕذٍ وَّاجِفَةٌ ۟ۙ
८) धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।
Arabic explanations of the Qur’an:
اَبْصَارُهَا خَاشِعَةٌ ۟ۘ
९) जसको दृष्टि तल हुनेछ ।
Arabic explanations of the Qur’an:
یَقُوْلُوْنَ ءَاِنَّا لَمَرْدُوْدُوْنَ فِی الْحَافِرَةِ ۟ؕ
१०) भन्छन् कि के हामी पहिलेकै अवस्थामा फर्काइने छौं ?
Arabic explanations of the Qur’an:
ءَاِذَا كُنَّا عِظَامًا نَّخِرَةً ۟ؕ
११) के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
Arabic explanations of the Qur’an:
قَالُوْا تِلْكَ اِذًا كَرَّةٌ خَاسِرَةٌ ۟ۘ
१२) भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
Arabic explanations of the Qur’an:
فَاِنَّمَا هِیَ زَجْرَةٌ وَّاحِدَةٌ ۟ۙ
१३) थाहा हुनुपर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।
Arabic explanations of the Qur’an:
فَاِذَا هُمْ بِالسَّاهِرَةِ ۟ؕ
१४) कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।
Arabic explanations of the Qur’an:
هَلْ اَتٰىكَ حَدِیْثُ مُوْسٰی ۟ۘ
१५) के ‘‘मूसा (अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ ?
Arabic explanations of the Qur’an:
اِذْ نَادٰىهُ رَبُّهٗ بِالْوَادِ الْمُقَدَّسِ طُوًی ۟ۚ
१६) जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तुवा’’ मा बोलायो ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: An-Nāzi‘āt
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close