Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: As-Sāffāt   Ayah:
فَكَذَّبُوْهُ فَاِنَّهُمْ لَمُحْضَرُوْنَ ۟ۙ
१२७) तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।
Arabic explanations of the Qur’an:
اِلَّا عِبَادَ اللّٰهِ الْمُخْلَصِیْنَ ۟
१२८) हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।
Arabic explanations of the Qur’an:
وَتَرَكْنَا عَلَیْهِ فِی الْاٰخِرِیْنَ ۟ۙ
१२९) हामीले ‘‘इल्यास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।
Arabic explanations of the Qur’an:
سَلٰمٌ عَلٰۤی اِلْ یَاسِیْنَ ۟
१३०) कि ‘‘इल्यास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।
Arabic explanations of the Qur’an:
اِنَّا كَذٰلِكَ نَجْزِی الْمُحْسِنِیْنَ ۟
१३१) हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।
Arabic explanations of the Qur’an:
اِنَّهٗ مِنْ عِبَادِنَا الْمُؤْمِنِیْنَ ۟
१३२) निःसन्देह उनी हाम्रा मोमिन भक्तहरूमध्येबाट थिए ।
Arabic explanations of the Qur’an:
وَاِنَّ لُوْطًا لَّمِنَ الْمُرْسَلِیْنَ ۟ؕ
१३३) र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।
Arabic explanations of the Qur’an:
اِذْ نَجَّیْنٰهُ وَاَهْلَهٗۤ اَجْمَعِیْنَ ۟ۙ
१३४) हामीले उनलाई र उनका परिवारहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
Arabic explanations of the Qur’an:
اِلَّا عَجُوْزًا فِی الْغٰبِرِیْنَ ۟
१३५) तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।
Arabic explanations of the Qur’an:
ثُمَّ دَمَّرْنَا الْاٰخَرِیْنَ ۟
१३६) अनि हामीले अन्य सबैलाई नष्ट पारिदियौं ।
Arabic explanations of the Qur’an:
وَاِنَّكُمْ لَتَمُرُّوْنَ عَلَیْهِمْ مُّصْبِحِیْنَ ۟ۙ
१३७) र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।
Arabic explanations of the Qur’an:
وَبِالَّیْلِ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟۠
१३८) र रात्रीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ ?
Arabic explanations of the Qur’an:
وَاِنَّ یُوْنُسَ لَمِنَ الْمُرْسَلِیْنَ ۟ؕ
१३९) र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।
Arabic explanations of the Qur’an:
اِذْ اَبَقَ اِلَی الْفُلْكِ الْمَشْحُوْنِ ۟ۙ
१४०) जब भागेर भरिएको डुङ्गामा आइपुगे ।
Arabic explanations of the Qur’an:
فَسَاهَمَ فَكَانَ مِنَ الْمُدْحَضِیْنَ ۟ۚ
१४१) अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।
Arabic explanations of the Qur’an:
فَالْتَقَمَهُ الْحُوْتُ وَهُوَ مُلِیْمٌ ۟
१४२) अनि माछाले उनलाई निल्यो र उनले आफूलाई धिक्कार्न थालेका थिए ।
Arabic explanations of the Qur’an:
فَلَوْلَاۤ اَنَّهٗ كَانَ مِنَ الْمُسَبِّحِیْنَ ۟ۙ
१४३) अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।
Arabic explanations of the Qur’an:
لَلَبِثَ فِیْ بَطْنِهٖۤ اِلٰی یَوْمِ یُبْعَثُوْنَ ۟ۚ
१४४) त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।
Arabic explanations of the Qur’an:
فَنَبَذْنٰهُ بِالْعَرَآءِ وَهُوَ سَقِیْمٌ ۟ۚ
१४५) अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा फ्याँकिदियौं ।
Arabic explanations of the Qur’an:
وَاَنْۢبَتْنَا عَلَیْهِ شَجَرَةً مِّنْ یَّقْطِیْنٍ ۟ۚ
१४६) र उनीमाथि हामीले छायाँ पार्ने एउटा बोट उमार्यौं ।
Arabic explanations of the Qur’an:
وَاَرْسَلْنٰهُ اِلٰی مِائَةِ اَلْفٍ اَوْ یَزِیْدُوْنَ ۟ۚ
१४७) र हामीले उनलाई एक लाख वा त्यसभन्दा पनि धेरै मानिसहरूतिर (पैगम्बर बनाएर) पठायौं ।
Arabic explanations of the Qur’an:
فَاٰمَنُوْا فَمَتَّعْنٰهُمْ اِلٰی حِیْنٍ ۟ؕ
१४८) अनि उनीहरूले ईमान ल्याए र हामीले उनीहरूलाई एक अवधिसम्म सुख भोग्ने अवसर प्रदान गर्यौं ।
Arabic explanations of the Qur’an:
فَاسْتَفْتِهِمْ اَلِرَبِّكَ الْبَنَاتُ وَلَهُمُ الْبَنُوْنَ ۟ۙ
१४९) उनीहरूसित सोधः ‘‘के तिम्रो पालनकर्ताका छोरीहरू र यिनीहरूका छोराहरू छन् ?
Arabic explanations of the Qur’an:
اَمْ خَلَقْنَا الْمَلٰٓىِٕكَةَ اِنَاثًا وَّهُمْ شٰهِدُوْنَ ۟
१५०) वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’
Arabic explanations of the Qur’an:
اَلَاۤ اِنَّهُمْ مِّنْ اِفْكِهِمْ لَیَقُوْلُوْنَ ۟ۙ
१५१) सावधान रह, यिनीहरू आफूले झूठा रचेका (कुरा) मात्र भन्दछन् ।
Arabic explanations of the Qur’an:
وَلَدَ اللّٰهُ ۙ— وَاِنَّهُمْ لَكٰذِبُوْنَ ۟
१५२) कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।
Arabic explanations of the Qur’an:
اَصْطَفَی الْبَنَاتِ عَلَی الْبَنِیْنَ ۟ؕ
१५३) के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ ?
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: As-Sāffāt
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close