Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Falaq   Ayah:

फलक

قُلْ اَعُوْذُ بِرَبِّ الْفَلَقِ ۟ۙ
१) तपाई भन्नुस् कि म प्रातःकालको स्वामीको शरण माग्दछु ।
Arabic explanations of the Qur’an:
مِنْ شَرِّ مَا خَلَقَ ۟ۙ
२) हरेक कुराको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।
Arabic explanations of the Qur’an:
وَمِنْ شَرِّ غَاسِقٍ اِذَا وَقَبَ ۟ۙ
३) र अँध्यारो रात्रीको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।
Arabic explanations of the Qur’an:
وَمِنْ شَرِّ النَّفّٰثٰتِ فِی الْعُقَدِ ۟ۙ
४) र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।
Arabic explanations of the Qur’an:
وَمِنْ شَرِّ حَاسِدٍ اِذَا حَسَدَ ۟۠
५) र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले डाह गर्दछ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Falaq
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close