Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አት ተካሱር   አንቀጽ:

त्तकासुर

اَلْهٰىكُمُ التَّكَاثُرُ ۟ۙ
१) तिमीलाई अधिक (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
حَتّٰی زُرْتُمُ الْمَقَابِرَ ۟ؕ
२) यहाँसम्मकि तिमी कब्रस्तान (चिहानसम्म) पुगिहाल्यौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كَلَّا سَوْفَ تَعْلَمُوْنَ ۟ۙ
३) होइन, तिमीलाई चाँडै थाहा भइहाल्नेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُوْنَ ۟ؕ
४) फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كَلَّا لَوْ تَعْلَمُوْنَ عِلْمَ الْیَقِیْنِ ۟ؕ
५) होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَتَرَوُنَّ الْجَحِیْمَ ۟ۙ
६) त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ لَتَرَوُنَّهَا عَیْنَ الْیَقِیْنِ ۟ۙ
७) अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ لَتُسْـَٔلُنَّ یَوْمَىِٕذٍ عَنِ النَّعِیْمِ ۟۠
८) अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አት ተካሱር
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት