Check out the new design

पवित्र कुरआनको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । * - अनुवादहरूको सूची


अर्थको अनुवाद आयत: (12) सूरह: इब्राहीम
وَمَا لَنَاۤ اَلَّا نَتَوَكَّلَ عَلَی اللّٰهِ وَقَدْ هَدٰىنَا سُبُلَنَا ؕ— وَلَنَصْبِرَنَّ عَلٰی مَاۤ اٰذَیْتُمُوْنَا ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُتَوَكِّلُوْنَ ۟۠
१२) आखिर के कारण छ कि हामी अल्लाहमाथि भरोसा नराखौं ? जब कि उसैले हामीलाई हाम्रा बाटोहरू देखाएको छ । जुन कष्टहरू तिमीले हामीलाई दिन्छौ त्यसमाथि हामीले धैर्य नै गर्छौं । र भरोसा गर्नेवालाहरूको लागि यहि उचित छ कि उनी अल्लाहमाथि नै भरोसा गरुन् ।
अरबी व्याख्याहरू:
 
अर्थको अनुवाद आयत: (12) सूरह: इब्राहीम
सूरहरूको सूची पृष्ठ संख्या
 
पवित्र कुरआनको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । - अनुवादहरूको सूची

केन्द्रीय जमियत अहले हदीस, नेपाल द्वारा प्रकाशित ।

बन्द गर्नुहोस्